बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा थपलिया निर्वाचित

सोमबार, १९ जेठ २०८२, ०९ : ३६
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन् । परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । 

आइतबार भएको निर्वाचनमा धादिङ सिद्धलेक गाउँपालिका परेवाटारका थपलिया अध्यक्षमा निर्वाचित भएका हुन् । १५४ मत पाएर अध्यक्षमा थपलिया निर्वाचित हुँदा उनका प्रतिस्पर्धी दीपेन्द्र भण्डारीले १०४ मत मात्र पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप