हावाहुरी
दमकमा हावाहुरीको वितण्डा, तस्बिरहरू
सोमबार, १९ जेठ २०८२, १० : १५
झापा । आइतबार रातिदेखि परेको पानीसँगै आएको हावाहुरीको कारण दमकको विभिन्न ठाउँमा क्षति पुगेको छ ।
_fNxD1xpnKs.jpg)
हावाहुरीको कारण केही घरको छाना उडाएको छ । त्यस्तै, कुनै घरको सिसा फुटाएको छ भने ठाउँ ठाउँमा बिजुलीको पोल ढलेको छ।
_PW6Uc15trx.jpg)
_vsrkFySyOC.jpg)
_xqzxhMkT5E.jpg)
_9i7n6m6lRS.jpg)
_DTmnN3DpD2.jpg)
_MFW71JX6Ce.jpg)
_7JzDvHg1A4.jpg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण