राजावादी प्रदर्शन
तीनकुने घटनामा अदालतले आदेश सुनाउँदै, इजलास बाहिर प्रतिवादी
बिहीबार, २९ जेठ २०८२, २१ : ५६
काठमाडौँ । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग थुनछेक बहस सकिएसँगै आज आदेश आउँदैछ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्की आदेश लेखनमा छन् । यसैबीच प्रतिवादी बनाइएकाहरु भने इजलास बाहिर बसिरहेका छन् ।




Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण