संसद्मा रास्वपाकाे विराेध
संसद् भवनभित्र भुईँमा बसेर रास्वपाको विरोध (तस्बिरहरू)
आइतबार, ०१ असार २०८२, १४ : २६
काठमाडौँ । भिजिट भिसा प्रकरणलई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा विरोध गर्दै आएको छ ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उनको राजीनामा माग गर्दै संसद् भवनभित्रै भुईँमा बसेर रास्वपाले विरोध गरिरहेको हो । संसद्मा तर, गृहमन्त्री लेखक भने राजीनामा नदिने पक्षमा छन् ।
संसद्को अवरोध खुलाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रबिच दुई बुँदे सहमति भएपनि संसद्को अवरोध भने हट्न सकेको छैन ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविरामबिच इरान–अमेरिका हानाहान, हिजबुल्लाहले इजरायल–लेबनान सम्झौताको खाका नस्विकार्ने
-
विश्वविजेता भारत स्तब्ध, आयरल्यान्डसँग पहिलो पटक पराजित
-
‘मलाई धेरै र व्यावसायिक फिल्म दिनुपर्ने दबाब छैन’
-
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
-
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण