लुम्बिनी प्रदेशमा बजेट भाषण सुरू
आइतबार, ०१ असार २०८२, १८ : १९
बुटवल । लुम्बिनी प्रदेश सभा बैठकमा बजेट भाषण सुरू भएको छ । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ५ बजेलाई सारिएको थियो । प्रदेश सभा बैठक ६ बजे सुरु भएको छ ।
सरकारको तयारी नपुगेका कारणले बैठक बस्ने ढिलो भएको बताइएको थियो । अर्थमन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सरकारको बजेट प्रस्तुत गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण