तीज गीत ‘साइँली छोरी’ सार्वजनिक
सोमबार, १६ असार २०८२, १४ : ४६
काठमाडौँ । तीज आउन अझै केही महिना बाँकी छ । बजारमा तीजलक्षित गीतसंगीत धमाधम आउन थालिसकेका छन् ।
यस्तैमा मोडल तथा निर्देशक शंकर बिसीको शब्द रहेको तीज गीत ‘साइँली छोरी’ सार्वजनिक भएको छ । गीतमा गायिका देवीका केसी र रामकुमार नेपालीको स्वर छ । रामकुमार नेपालीकै संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा शंकर बिसी र जुना विश्वकर्मा लगायतको अभिनय छ ।
भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि बिसीले नै गरेका हुन् । भिडियोमा दुर्गा पौडेलको छायांकन तथा नवीन घर्ती मगरको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण