प्रधानमन्त्री ओली र पोर्चुगलका प्रधानमन्त्री लुइबिच भेटवार्ता
सोमबार, १६ असार २०८२, २१ : ०१
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोबिच द्विपक्षीय भेटवार्ता भएको छ ।
उनीहरुबिच सोमबार भेटवार्ता भएको हो । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण