सवा घण्टा ढिलो गरी सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक
बिहीबार, १९ असार २०८२, १४ : ०७
सारांश
- नेपाली कांग्रेसको बैठक सवा घण्टा ढिलो गरी सुरु भयो।
- बैठक साढे १२ बजे बोलाइएकोमा पौने दुई बजे सानेपामा सुरु भयो।
- बैठकमा १३ वटा एजेन्डा पेश भएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको चौथो दिनको बैठक सवा घण्टा ढिलो गरी सुरु भएको छ । साढे १२ बजेका लागि बोलाइएको बैठक पौने दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।
गत भदौबाट बल्ल बसेको बैठकमा १३ एजेन्डा पेस भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण