शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

टिप्स: बाढीको जोखिमबाट सुरक्षित रहन के गर्नुपर्छ ?

बिहीबार, २६ असार २०८२, ०३ : ५६
बिहीबार, २६ असार २०८२

काठमाडौँ। नेपालमा लगातारको वर्षासँगै बाढीको जोखिम बढिरहेको अवस्थामा जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सुरक्षित रहन विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विभागले बाढीअघि, बाढीको समयमा र बाढीपछि अपनाउनुपर्ने उपायहरू उल्लेख गर्दै जनसुरक्षाका सुझावहरू सार्वजनिक गरेको छ । 

बाढी आउनुअघि के गर्ने ?

  • मौसम र बाढीको पूर्वानुमान सूचना सुन्नुहोस्
  • सुरक्षित स्थानहरू पहिचान गर्नुहोस्
  • आपत्कालीन सम्पर्क नम्बरहरू लेखेर राख्नुहोस् 

बाढीको समयमा के गर्ने ?

  • सुरक्षित स्थानतर्फ तुरुन्त जानुहोस् 
  • खोलाको छेउ वा पुलबाट टाढा रहनुहोस् 
  • आवश्यकता परे सहयोगकालागि सम्पर्क गर्नुहोस् 

बाढीपछि के गर्ने ?

  • घर फर्किनु अघि अधिकारीको स्वीकृति पर्खनुहोस् 
  • घरको संरचना र तार जाँच्नुहोस् 
  • फोहोर सफा गर्नुहोस्

tayari

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप