अपडेट
सिमरामा स्वास्थ्यमन्त्री चढेको जहाज रनवेबाट फर्कियो
आइतबार, २९ असार २०८२, २० : १७
काठमाडौं । सिमरा विमानास्थलमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल चढेको बुद्ध एयरको विमान रनवेबाट फर्किएको छ । ‘मौसम एक्कासि बिग्रीएपछी रन–वेबाट उड्नै लागेको जहाज फर्कियो,’ विमानस्थलबाट एक कर्मचारीले रातोपाटीलाई भने ।
ती कर्मचारीका अनुसार सिमरामा अहिले मेघ गर्जन सहित भारी वर्षा भइरहेको छ । विमानबाट ओर्लेर मन्त्री पौडेल भीआइपी कक्षमा बसिरहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण