नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय
मङ्गलबार, ०६ साउन २०८२, १७ : ३६
काठमाडौँ । नेपाली सेनाले बाराको पचरौता नगरपालिका वडा नम्बर ७, सखुवामा शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ ।
मंगलबार यहाँको राम मन्दिरको मठमा बोरामा बेरिएको अवस्थामा फेला पारेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
-
अमेरिकी शीर्ष कूटनीतिज्ञ विटकफ वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण