मिलेनियम बेबी केयरको पामिमो बेबी प्याण्ट डाइपर नेपालमा सार्वजनिक
काठमाडौं । मिलेनियम बेबी केयर, भारतमा आधारित प्याण्ट स्टाईलको बेबी डाइपर उत्पादक कम्पनीले नेपालमा आफ्नो बेबी केयर उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले आफ्नै उत्पादन यूनिट भएको डायमण्ड नेपालसँग सहकार्य गरेको छ ।
डायमण्ड नेपाल प्रा.ली. बिगत ४७ वर्षदेखि खाद्य सामाग्री उद्योगको क्षेत्रमा व्यापार तथा बितरण च्यानल भएको कम्पनी हो । भारत र यूएईमा सफल रुपमा सार्वजनिक भएपछि, अब मिलेनियम बेबी केयरले आफ्नो ब्राण्ड पापिमो बेबी प्याण्ट डाइपर नेपालमा सार्वजनिक गरेको हो । यो ब्राण्ड अब नेपाल, भारत र दुबईमा उपलब्ध रहेका छन् ।
पामिमो बेबी प्याण्ट डाइपरकी निर्देशक, निकिता भीमसरियाले पामिमो बेबी प्याण्ट डाइपर बच्चाबच्चीहरुका सहि र उपयुक्त प्यान्ट स्टाइलको डाइपर भएको र बच्चाबच्चीहरुको आराम र हेरचाहका लागि यो मुलायम सामाग्रीद्धारा निर्माण गरिएको बताइन् । यसको बजार मूल्य ९०० देखि ९६० सम्मको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन
-
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
-
यमनमा फेरि युद्धको जोखिम बढ्दै, हुथी विद्रोहीका लागि किन फरक हुन सक्छ यो पटकको संघर्ष ?
-
प्रस्तावित निर्वाचन आयुक्त सुब्बालाई सभापति श्रेष्ठको प्रश्न, ‘तपाईंको बिदाइको भाषण कस्तो होला?’
-
नेपाल केरामा आत्मनिर्भर उन्मुख
-
सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण