फोटो फिचर
लघुवित्त पीडितको बालुवाटारमा प्रदर्शन, तस्बिरहरू
मङ्गलबार, १२ साउन २०८३, १५ : २५
सारांश
- बचत फिर्ताको माग गर्दै लघुवित्त पीडितले बालुवाटार नजिक प्रदर्शन गरेका छन्।
- माइतीघरदेखि बालुवाटारसम्मको प्रदर्शनलाई प्रहरीले पिपलबोटमा रोकेको छ।
- रोकिन बाध्य भएका पीडितहरूले सडकमै बसेर नाराबाजी र सभाको आयोजना गरेका छन्।
काठमाडौँ । बचत फिर्ताको माग गर्दै लघुवित्त पीडितले बालुवाटार नजिक पुगेर प्रदर्शन गरेका छन् ।
मंगलबार उनीहरूले माइतीघरदेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् । उनीहरूलाई बालुवाटारको पिपलबोटमा प्रहरीले ब्यारिकेड राखेर रोकेको छ ।
सशस्त्र प्रहरी समेत परिचालन गरी रोकिए पछि उनीहरूले सडकमै बसेर नाराबाजी गर्नुका साथै सभाको आयोजना गरेका छन्।
_xmiuXad5VP.jpg)
_jFvnFdeNRK.jpg)
_eIjVmfY6lU.jpg)
_lmwhggNr8M.jpg)
_j7eOaEzDKy.jpg)
_WwI0cesWmU.jpg)
_iGG1uyhxZ1.jpg)
_XlSJJnQVQ3.jpg)
_hw5ce3yorA.jpg)
_L7DDycy4L5.jpg)
_d5GahYawIE.jpg)
_xwpPH2aMkD.jpg)
_Ah8M3RwbVQ.jpg)
_b5UFi5khbp.jpg)
_j57DXQLQMP.jpg)
_8UDmi6WEgR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
-
'यदुवंशीनगर' विवादमा अन्तरिम आदेश अस्वीकार, सर्वोच्चले मुद्दालाई दियो अग्राधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण