सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यू
मङ्गलबार, १२ साउन २०८३, १५ : २९
सारांश
- सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यू विस्तार गरिएको छ।
- प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले मङ्गलवार साढे ३ बजेदेखि लागु हुने गरी कर्फ्यू क्षेत्र बिस्तार गरेका हुन्।
- महेन्द्र राजमार्गको पकली चोकसम्म, कोशी ब्यारेजको पुल र उत्तर दक्षिणतर्फ दुई सय मिटर क्षेत्रमा कर्फ्यू विस्तार गरिएको छ ।
काठमाडौँ। सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र ईनरुवा बजार क्षेत्रमा कर्फ्यू विस्तार गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले मङ्गलवार साढे ३ बजेदेखि लागु हुने गरी कर्फ्यू क्षेत्र बिस्तार गरेका हुन्।
महेन्द्र राजमार्गको पकली चोकसम्म, कोशी ब्यारेजको पुल र उत्तर दक्षिणतर्फ दुई सय मिटर क्षेत्रमा कर्फ्यू विस्तार गरिएको छ । इनरुवा बजार क्षेत्रमा पनि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
-
भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
-
सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण