रेस्लर हल्क होगनको ७१ वर्षको उमेरमा निधन
बिहीबार, ०८ साउन २०८२, २२ : ४६
सारांश
- व्यावसायिक रेस्लर हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ ।
- वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टले हल्क होगनको निधनको घोषणा गरेको छ ।
- होगन पप संस्कृतिको एक महत्त्वपूर्ण व्यक्ति थिए र कुस्ती इतिहासमा लोकप्रिय थिए ।
काठमाडाैँ । व्यावसायिक रेस्लर हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ ।
वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टले एक विज्ञप्ति जारी गर्दै हल अफ फेमर हल्क होगनको निधन भएको जनाएको छ ।
होगनलाई पप संस्कृतिको सबैभन्दा पहिचानयोग्य व्यक्ति मध्यका एक भएको बताएको छ ।
हल्क होगन कुस्तीको इतिहासमा सबैभन्दा लोकप्रिय मध्ये एक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’, देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण