मोहना नदीमा मृत फेला परेका बालकको शव पहिचान हुन सकेन
बुधबार, १४ साउन २०८२, ०९ : ०२
सारांश
- कैलालीको मोहना नदीमा अन्दाजी ९ वर्षका बालकको शव फेला परेको छ।
- शव मंगलबार धनगढी-१३ प्रादेशिक आयुर्वेद अस्पताल नजिकै फेला परेको थियो।
- प्रहरीले बालकको पहिचानका लागि अनुसन्धान गरिरहेको छ।
कैलाली । धनगढीको मोहना नदीमा मृत फेला परेका अन्दाजी ९ वर्षका बालकको शव अहिलेसम्म पहिचान भएको छैन।
मंगलवार धनगढी–१३ प्रादेशिक आयुर्वेद अस्पतालको पछाडि नदीको किनारमा उनको शव फेला परेको थियो।
उनी को हुन् ? भन्ने विषयमा पत्ता लगाउने काम भइरहेको कैलाली प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण