सर्पको विषसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट युट्युबर यादवलाई राहत
बुधबार, २१ साउन २०८२, १६ : १२
काठमाडौँ । भारतको सर्वोच्च अदालतबाट युट्युबर एल्विश यादवले राहत पाएका छन् । उनी विरुद्ध तल्लो अदालतमा चलिरहेको कारबाहीमा सर्वाेच्चले रोक लगाएको छ । भिडियो बनाउन सर्प र त्यसको विषको दुरुपयोग गरेको आरोपमा एल्विशले मुद्दाको खेपिरहेका छन् ।
न्यायाधीश एमएम सुन्दरेश र न्यायाधीश जयमाल्या बागचीको इजलासले इलाहाबाद उच्च अदालतको आदेश विरुद्ध सूचना जारी गरेको छ । एल्विश यादवको तर्फबाट वरिष्ठ अधिवक्ता मुक्ता गुप्ताले अन्तरिम रोक लगाउन अनुरोध गरेकी थिइन् ।
यादव विरुद्ध एनडीपीएस ऐन लागू नहुने अनि यस मुद्दामा वैधानिक प्रावधानहरू पालना नगरिएको गुप्ताको जिकिर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण