गाडीको धुवाँले बढाउँदैछ प्रदूषण, तस्बिरहरू
बुधबार, २१ साउन २०८२, १६ : ३९
सारांश
- काठमाडौं उपत्यकामा वायु प्रदूषण मुख्य समस्याको रूपमा रहेको छ।
- डिजेलबाट चल्ने सार्वजनिक बस, ट्याङ्कर र माइक्रोबसले प्रदूषण बढाएका छन्।
- प्रदूषण मापदण्ड उल्लंघन गर्ने सवारीसाधनलाई मर्मतको अवसर दिइन्छ तर प्रभावकारी छैन।
काठमाडौँ । काठमाडौँ उपत्यकामा हुने प्रदूषणमध्ये वायु प्रदूषण मुख्य समस्याको रूपमा रहेको छ । वायु प्रदूषणको प्रमुख कारकको रूपमा सवारीसाधनले फ्याँक्ने धुवाँ रहेको छ ।
खास गरी डिजेलबाट चल्ने सार्वजनिक बस, पानी बोक्ने ट्याङ्कर तथा माइक्रो बसले प्रदूषण बढाएका छन्। परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारीसाधनलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइने गरेको छ ।
त्यसपछि सरकारले प्रदूषण पास नगरेसम्म सडकका गुड्न प्रतिबन्ध लगाउने गरेको छ। तर यो काम प्रभावकारी भइरहेको छैन ।
_g16YHL3bQw.jpg)
_3Dwkh5G2o0.jpg)
_JmO4ufGowm.jpg)
_Qkz64kDEyf.jpg)
_mWmyZuqSB4.jpg)
_KsjG2t9jbj.jpg)
_uMLJjko2kH.jpg)
_5jhA0I2u8P.jpg)
_TyeUVTuGJ8.jpg)
_ju1fpjHddY.jpg)
_BrL7wiJmfg.jpg)
_ce7TlaCngh.jpg)
_NArh9c8trR.jpg)
_3sbUZ4t0oH.jpg)
_L5PHdH4lpV.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
-
गणेश नेपालीलाई शहीद घोषणा गर्न मिराज ढुङ्गानाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण