मन्त्रिपरिषद् बैठक निर्णय
रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय
मङ्गलबार, २७ साउन २०८२, १७ : ०५
काठमाडौँ । सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई ५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने,‘हिजो मात्रै मन्त्रिपरिषद्बाट पाँच लाख रुपैयाँ दिने कुरा पास भएको छ । प्रशिक्षकलाई पनि २ लाख दिने भनिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा
-
मधेस सरकारकाे बजेट पुनर्लेखनकाे माग
-
राष्ट्रिय हाप्किडो प्रतियोगितामा दाङ च्याम्पियन
-
पाराग्वेको 'फोहोरी खेल', एम्बाप्पेलाई मैदानमै प्रशिक्षकले दिए दुई गार्ड
-
आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा
-
पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण