डीएसपीहरूकाे पदस्थापन
बढुवा भएका १३ डीएसपीले पाए जिम्मेवारी, को कहाँ ? सूचीसहित
मङ्गलबार, २७ साउन २०८२, २० : ५४
काठमाडौँ । जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक(इन्स्पेक्टर) पदबाट प्रहरी नायव उपरीक्षक(डीएसपी) पदमा बढुवा भएका १३ जनाले जिम्मेवारी पाएका छन् ।
गृह मन्त्रालय (सचिवस्तर) गत बुधबारको निर्णयानुसार १३ जना प्रहरी नायव उपरीक्षकहरूलाई आइतबार पदस्थापन गरिएको हो ।
डीएसपीमा बढुवा भएका बसन्त गौतमलाई लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर,बाँकेमा पदस्थापन गरिएको छ ।
पन्चलाल गोलेलाई नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय ठिमी,भक्तपुरमा पदस्थापन गरिएको छ । होम प्रकाश चौधरीलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा पदस्थापन गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण