शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

मत्या पर्वको अन्तिम दिन पाटनमा गणेशको पूजा

बिहीबार, २९ साउन २०८२, १८ : ४६
बिहीबार, २९ साउन २०८२

सारांश

  • ललितपुरमा मनाइने ऐतिहासिक मत्या पर्वको अन्तिम दिन भक्तजनहरूले गणेश मन्दिरमा पूजा गरे।
  • परम्परागत भेषभूषामा सजिएका भक्तजनहरू बाजा बजाउँदै पाटनका गणेश मन्दिर पुगे।
  • भक्तजनहरूले गणेशको पूजा गरी प्रसाद ग्रहण गर्दै पर्व मनाए, ठूलो संख्यामा सहभागीता रह्यो।

पाटन । ललितपुरमा मनाइने ऐतिहासिक मत्या पर्वको अन्तिम दिन भक्तजनहरूले विभिन्न गणेश मन्दिरहरूमा गएर पूजा अर्चना गरेका छन्। 

Mataya Festival last day_NP (1)

परम्परागत भेषभूषामा सजिएका भक्तजनहरू बाजा बजाउँदै र नाचगान गर्दै पाटनका गणेश मन्दिरहरूमा पुगेका थिए।

Mataya Festival last day_NP (2)

यस दिन भक्तजनहरूले गणेशको पूजा गरी प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ। यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै ठूलो संख्यामा भक्तजनहरू सहभागी भएका थिए।

Mataya Festival last day_NP (3)Mataya Festival last day_NP (5)Mataya Festival last day_NP (6)Mataya Festival last day_NP (7)Mataya Festival last day_NP (8)Mataya Festival last day_NP (9)Mataya Festival last day_NP (10)Mataya Festival last day_NP (11)Mataya Festival last day_NP (12)Mataya Festival last day_NP (13)Mataya Festival last day_NP (14)Mataya Festival last day_NP (15)Mataya Festival last day_NP (16)Mataya Festival last day_NP (18)Mataya Festival last day_NP (19)Mataya Festival last day_NP (20)Mataya Festival last day_NP (21)Mataya Festival last day_NP (22)

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप