शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

मत्या पर्वको अन्तिम दिन पाटनमा गणेशको पूजा

पाटन । ललितपुरमा मनाइने ऐतिहासिक मत्या पर्वको अन्तिम दिन भक्तजनहरूले विभिन्न गणेश मन्दिरहरूमा गएर पूजा अर्चना गरेका छन्।  परम्परागत भेषभूषामा सजिएका भक्तजनहरू बाजा बजाउँदै र नाचगान गर्दै पाटनका गणेश मन्दिरहरूमा पुगेका थिए। यस...