शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
फोटो

बक्यौता माग्दै किसानहरू उखु बोकेरै माइतीघरमा धर्नामा बसे, तस्बिरहरू

आइतबार, ०८ भदौ २०८२, १२ : ५४
आइतबार, ०८ भदौ २०८२

सारांश

  • किसानहरूले बक्यौता रकमको माग गर्दै माइतीघरमा धर्ना दिएका छन्।
  • उखु उत्पादक महासंघ नेपालका अनुसार आर्थिक वर्ष ०८१/०८२ को बक्यौता भुक्तानी हुनुपर्ने माग छ।
  • माग पूरा नभएसम्म धर्ना र विरोध कार्यक्रम जारी राख्ने किसानहरूको भनाइ छ।

काठमाडौँ । बक्यौता माग्दै किसानहरू उखु बोकेरै राजधानीको माइतीघरमा धर्नामा बसेका छन् । प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गर्दै किसानहरू आइतबारदेखि धर्नामा बसेका हुन् । 

आर्थिक वर्ष ०८१/०८२ को उखुको बक्यौता भुक्तानी हुनुपर्ने उखु उत्पादक महासंघ नेपालको भनाइ छ । 

आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरूको भनाइ छ । 

अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू सांकेतिक रूपमा उखु बोकेरै माइतीघर मण्डलामा भेला भएका छन् । 

Ukhu Kisan_NPL (1)Ukhu Kisan_NPL (2)Ukhu Kisan_NPL (3)Ukhu Kisan_NPL (4)Ukhu Kisan_NPL (5)Ukhu Kisan_NPL (6)Ukhu Kisan_NPL (7)Ukhu Kisan_NPL (8)Ukhu Kisan_NPL (9)Ukhu Kisan_NPL (10)Ukhu Kisan_NPL (11)Ukhu Kisan_NPL (12)Ukhu Kisan_NPL (13)Ukhu Kisan_NPL (14)Ukhu Kisan_NPL (15)Ukhu Kisan_NPL (16)Ukhu Kisan_NPL (17)Ukhu Kisan_NPL (18)Ukhu Kisan_NPL (19)Ukhu Kisan_NPL (20)

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप