बलिउड अभिनेता प्रदीप रावत नेपाली फिल्म खेल्न नेपालमा
बुधबार, ११ भदौ २०८२, १७ : २३
सारांश
- बलिउड अभिनेता प्रदीप रावत नेपाल आएका छन्।
- उनी चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म 'आबाट आमा' मा अभिनय गर्न आएका हुन्।
- फिल्मको छायांकन बिहीबारबाट सुरु हुँदैछ, र रावत चितवन जाने तयारीमा छन्।
काठमाडौँ । बलिउड अभिनेता प्रदीप रावत नेपाल आएका छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आबाट आमा’ मा अभिनय गर्न उनी बुधबार काठमाडौँ आइपुगेका हुन् ।
निर्माण टिमका अनुसार फिल्मको छायांकन बिहीबारबाट सुरु हुँदैछ । रावत त्यसकै तयारीका लागि आजै चितवन जाने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण