जनकपुरमा प्रहरीद्वारा चार राउन्ड अश्रुग्यास प्रहार
शनिबार, १४ भदौ २०८२, १८ : १०
जनकपुर । मधेस राजधानी जनकपुरमा शनिबार साँझ प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
मूर्ति सेलाउने क्रममा उत्पन्न दुई समुदायबिचको विवादलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास प्रहार गरेको हो । जनकपुर उपमहानगरपालिकाको वडा नम्बर– २० देवपुरा रुपैठामा दुई समुदायबिच विवाद उत्पन्न भएको थियो ।
धनुषा प्रहरी प्रवक्ता बरुणबहादुर सिंका अनुसार अहिले अवस्था प्रहरी नियन्त्रणमा छ । यद्यपि विवाद भने नसुल्झिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण