काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्स एसोसिएसनका अनुसार इस्तानबुलमा करिब ४०० जना पक्राउ परेका छन्, जहाँ प्रहरीले...