फोटो फिचर
तस्बिरमा हेर्नुहोस् मिस नेपालको ग्रान्ड फिनाले
शनिबार, १४ भदौ २०८२, १९ : २०
काठमाडौँ । हिडन ट्रेजरद्वारा आयोजित मिस नेपाल वर्ल्ड-२०२५ को उपाधि लुना लुइटेलले हात पार्न सफल भएकी छन्। गोदावरीमा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा लुइँटेलले उपाधि जित्दै मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी हुन्।
प्रतियोगितामा दिपशिखा नेपाल फस्ट रनरअप, उरुषा भण्डारी सेकेन्ड रनरअप र सोनी घले थर्ड रनरअप बनेका छन्। थर्ड रनरअप घलेले आगामी मिस अर्थमा नेपाललाई प्रतिनिधित्व गर्दै फिलिपिन्स जानेछिन् भने सेकेन्ड रनरअप भण्डारीले जापानमा हुने प्रतियोगितामा, मिस कजमो नेपाल भण्डारीले भियतनाममा हुने प्रतियोगितामा सहभागिता जनाउने छन्।
यसअघि २६ जना प्रतिस्पर्धी सहभागी भएका प्रतियोगिताबाट पहिलो चरणमा १२ जना र त्यसपछि ४ जना छानिएका थिए। अन्ततः उत्कृष्ट ४ मध्येबाट लुइटेल विजेता बनेकी हुन्।
_iDuhFN1gaW.jpg)
_f5fyyUF0gw.jpg)
_BMKCJtRK9d.jpg)
_6Msfb0ENGH.jpg)
_Rytimz1L7D.jpg)
_GHGjp7ZqGA.jpg)
_UmYNoBIWCy.jpg)
_Wqe9nXUTyF.jpg)
_SCpokPwkTY.jpg)
_PGOgtpIGmi.jpg)
_FryFDevAPP.jpg)
_L7aR91Mo3G.jpg)
_tBgXbPWmtM.jpg)
_gbuyMQhCHY.jpg)
_33rMNobZra.jpg)
_ZwxEHuSXsE.jpg)
_ajB5VrnGIn.jpg)
_dM8BfZyIE4.jpg)
_A0hcQkIx7J.jpg)
_p84dsbENIa.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण