काठमाडौँ । ‘मिस नेपाल २०२६’मा २४ प्रतियोगी भिड्ने भएका छन् । आयोजक संस्था द हिडन ट्रेजरले फाइल प्रतियोगी सार्वजनिक गर्दै स्यास सेरेमोनी गरेको हो । आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार...