युवा संघको ध्यानाकर्षण : अकुत सम्पत्ति जफत गर्न माग (पूर्णपाठसहित)
सोमबार, १६ भदौ २०८२, १४ : ५३
सारांश
- युवा संघ नेपालले कार्यवाहक प्रधानमन्त्रीलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
- ध्यानाकर्षण पत्रमा इम्बोस्ड नम्बर स्थगित गर्नुपर्ने, लिपुलेक विवाद समाधान खोज्नुपर्ने माग छ।
- राजनीतिज्ञ र कर्मचारीको सम्पत्ति छानबिन गरी अकुत सम्पत्ति भए जफत गर्नुपर्ने माग समेत छ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले विभिन्न माग राख्दै कार्यवाहक प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाएको छ ।
अध्यक्ष सन्जिप राई नेतृत्वको टोलीले सोमबार देशका विभिन्न समस्याका बारेमा जानकारी दिँदै कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा सरकारले लागु गर्न लागेको इम्बोस्ड नम्बर स्थगित गर्नुपर्ने, लिपुलेक विवाद वार्ताबाट समाधान खोज्नुपर्ने, विभिन्न ओहोदामा पुगेका राजनीतिज्ञ, कर्मचारी र नियुक्ति खाएकाहरूको सम्पत्ति छानबिन गरी अकुत सम्पत्ति भए जफत गर्नुपर्ने उल्लेख छ ।
यस्तो छ १६ बुँदे ध्यानाकर्षण-



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण