सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारीहरूले कार्यस्थलमा असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, सप्तरीमा ध्यानाकर्षण पत्र बुझाएका छन् । जेठ २० गते गाउँपालिका कार्यालयमा एक समूहबाट अराजक र उच्छृङ्खल गतिविधि भएको...