एलजी नेपालको ‘खुसीको ४० वर्ष’ विशेष दसैँ–तिहार अफर
सारांश
- एलजीले आफ्नो ४० वर्षे यात्राको अवसरमा 'खुसीको ४० वर्ष' नामक विशेष अभियान सुरु गरेको छ।
- उपभोक्ताहरूले एलजीका उत्पादनहरूमा ४०% सम्मको छुट र आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।
- यो योजना सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध हुनेछ र भाद्र १६ गतेदेखि सीमित अवधिको लागि लागु हुनेछ।
काठमाडौँ । इलेकट्रोनिक्स ब्राण्ड एलजी ले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै “खुसीको ४० वर्ष” नामक दसैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ।
दसैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो।
नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेकट्रोनिक्स मार्फत उपलब्ध यो अभियानअन्तर्गत, उपभोक्ताले ४०% सम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।
मुख्य आकर्षण
• फ्रन्ट लोड वाशिङ मेसिन (११ के.जि. सम्म) – ६ के.जि. एरियल म्याटिक उपहार
• फ्रन्ट लोड वाशिङ मेसिन (१३ के.जि.+) – इन्डक्सन चुलो उपहार
• टप लोड / ट्विन टब वाशिङ मेसिन – ३ लि. एरियल लिक्विड उपहार
• डिशवाशर – २ प्याक डिशवाशिङ ट्याब्लेट उपहार
• साइड-बाइ-साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार
• डबल डोर फ्रिज (३०८ लि. सम्म) – प्रेशर कुकर उपहार
• डबल डोर फ्रिज (३४० लि.+) – मिक्सर ग्राइन्डर उपहार
• माइक्रोवेभ ओभन – कुकिङ किट उपहार
• एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन
अतिरिक्त सुविधा
• 0% EMI (अन-द-स्पट, नो-कस्ट) – सजिलो किस्ताबन्दी खरिद
• ३२” वा सोभन्दा ठुलो टिभी किन्दा – ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन
यो विशेष अफर भाद्र १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण