फोटो
इन्द्रजात्राका लागि कुमारी, गणेश र भैरवको रथ तयार, तस्बिरमा हेर्नुहोस्
बुधबार, १८ भदौ २०८२, ११ : २३
सारांश
- इन्द्रजात्राको लागि कुमारी, गणेश र भैरवको रथ तयार गरिएको छ।
- इन्द्रजात्राको मुख्य दिन शनिबार परेको छ र जीवित देवीदेवताको रथयात्रा हुनेछ।
- वसन्तपुर क्षेत्रमा सरसफाइ र रंगरोगनको काम भइरहेको छ, इन्द्रध्वजोत्थान यस वर्षको इन्द्रजात्रामा पर्नेछ।
काठमाडौँ । बिहीबारदेखि विधिवतरूपमा सुरु हुने इन्द्रजात्राका लागि कुमारी, गणेश र भैरवको रथ तयार भएका छन् । इन्द्रजात्राको प्रमुख आकर्षणको रूपमा रहने तीन जीवित देवताको रथ निर्माणको काम सम्पन्न भएको हो ।
इन्द्रजात्राको मुख्य दिन भने शनिवार परेको छ । त्यसअघि जीवित देवी कुमारी, गणेश र भैरवलाई रथमा विराजमान गरेर काठमाडौँको परिक्रमा गर्ने गरिन्छ ।
रथ सजावटको काम भने शनिवार अर्थात् इन्द्रजात्राकै दिन मात्रै गरिन्छ । यससँगै वसन्तपुर क्षेत्रको सरसफाइको काम पनि तीव्रताका साथ चलिरहेको छ ।
विभिन्न मठमन्दिर र संरचनामा अहिले जेट स्प्रे प्रयोग गरेर सफा गर्नुका साथै रंगरोगन पनि गरिँदै छ । यो वर्षको इन्द्रजात्रा अन्तरगत इन्द्रध्वजोत्थान परेको छ ।
_gz3w4156Dv.jpg)
_CVvqpHjJff.jpg)
_Io4Z6SywtL.jpg)
_9hrVrmFlYf.jpg)
_YeEBzbgOxk.jpg)
_FMhD5V09TJ.jpg)
_zZ4iadyBIo.jpg)
_loDfK0nJFB.jpg)
_sRtwpuC4VC.jpg)
_3YLlbggCWn.jpg)
_ZF403BPiS4.jpg)
_dYBU6aVhRd.jpg)
_fHdoZ4mFa6.jpg)
_4wXXuJhnMK.jpg)
_Kqi7O5GfOB.jpg)
_yzvYPCRddn.jpg)
_1lkKkHiKVc.jpg)
_ISrW9yOJ4w.jpg)
_jgJbouEM6U.jpg)
_WEOW4jchi4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
-
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
-
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण