मुकेशको ‘भक्कानिएको मुटु’ सार्वजनिक
बिहीबार, १९ भदौ २०८२, १४ : ३४
काठमाडौँ । गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशकै शब्द, संगीत छ ।
देशको अहिलेको वैदेशिक रोजगारीको विषय र त्यसले नेपाली समाजमा पारेको गहिरो प्रभावलाइ गीतको म्युजिक भिडियोमा देखाइएको छ । जुन धेरै नै हृदयस्पर्शी बनेको छ । भिडियोमा विशाल पहारी, बिन्दा खतिवडा, जीवन बस्नेत र किरण शाहीको अभिनय छ ।
भविन गुरुङको छायांकन र रञ्जित श्रेष्ठको सम्पादन रहेको भिडियोलाई आरओबीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण