कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक
सोमबार, २३ भदौ २०८२, १५ : ३९
सारांश
- सत्तारुढ दलले नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ।
- बैठक भाद्र २४ गते मंगलबार बिहान ९ बजे बूढानिलकण्ठमा बस्नेछ।
- बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ।
काठमाडौँ । जेनजीको प्रदर्शनबिच सत्तारुढ दलले नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ । बैठक भाद्र २४ गते मंगलबार बिहान ९ बजे सभापति निवास बूढानिलकण्ठमा बस्ने भएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण