अपडेट
तत्काल राजीनामा दिन एमाले उपाध्यक्ष पाण्डेले दिए प्रधानमन्त्रीलाई सुझाव
मङ्गलबार, २४ भदौ २०८२, १३ : १०
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।
उनले जतिसक्दो चाँडो ओलीले राजीनामा गर्नुपर्ने बताएका हुन् ।‘तत्काल प्रधानमन्त्रीले राजीनामा दिएर देशलाई जोगाउन र क्षति कम गर्नुपर्छ’, पाण्डेले रातोपाटीसँग भने ।
जेनजीको प्रदर्शनपछि देशभर आगजनी र तोडफोड भइरहेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण