कर्णालीका मुख्यमन्त्री कँडेलको सरकारी र निजी निवासमा आगजनी र तोडफोड
मङ्गलबार, २४ भदौ २०८२, १७ : ४६
सारांश
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको निजी निवासमा आगजनी भएको छ।
- आन्दोलनकारीहरूले वीरेन्द्रनगरमा रहेको मुख्यमन्त्रीको निजी निवासमा तोडफोड र आगजनी गरे।
- यसअघि, आन्दोलनकारीले मुख्यमन्त्रीको सरकारी निवासमा पनि आगजनी गरेका थिए।
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको निजी निवासमा पनि आगजनी गरिएको छ।
जेनजी आन्दोलनकारीहरुले मंगलबार बेलुका वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानमा रहेको कँडेलको निजी निवासमा पनि तोडफोड र आगजनी गरेका हुन् ।

त्यसअघि उनीहरुले सरकारी निवासमा पनि आगजनी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण