बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । यसअघि बिहीबार नै मुख्यमन्त्रीका लागि प्रस्ताव पेस गरेको कांग्रेस अहिले नेकपा–एमालेबिच समीकरण हुने देखेपछि छटपटीमा छ । प्रतिपक्ष नेकपालाई...