जेनजी आन्दोलन
जितपुरसिमराका मेयरको गाडीमा आगजनी
मङ्गलबार, २४ भदौ २०८२, २० : १८
बारा । जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल चढ्ने सरकारी गाडीमा जेनजी आन्दोलनकारीहरुले आगजनी गरेका छन् ।
आन्दोलनकारीहरुले मंगलबार दिउँसो करिब ४ बजेतिर सिमरा विमानस्थलमा पाकिङ गरी राखेको उपमहानगरको ना १ झ १६१९ नम्बरको सरकारी गाडीलाई सिमरा चोकमा ल्याएर आगजनी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण