जेनजी आन्दोलन
डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दी पक्राउ
बुधबार, २५ भदौ २०८२, १३ : ५३
काठमाडौँ । डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ । कारागारबाट निस्केका २६ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्यस्तै, डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकेर सेनाले अन्यत्र सार्ने काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंसनीय
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण