मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप

काठमाडौँ । विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन थप गरिएको छ ।  बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कानुन,...