शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दी पक्राउ

काठमाडौँ । डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ । कारागारबाट निस्केका २६ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  त्यस्तै, डिल्लीबजार...