बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
यस्तो छ आगजनीपछि राष्ट्रपतिको निजी निवासको अवस्था
क्षतिको तस्बिर

यस्तो छ आगजनीपछि राष्ट्रपतिको निजी निवासको अवस्था

बिहीबार, २६ भदौ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आन्दोलनकारीहरूले आगजनी गरेपछि घरभित्र व्यापक क्षति भएको छ।

बिहीबार त्यहाँ पुग्दा आगलागीपछि घरभित्र जलेका लुगा, औषधि र टिचिङ अस्पतालका रिपोर्टलगायत सामान छरपस्ट अवस्थामा भेटिएका छन्।

आगलागीले घरका विभिन्न कोठा धुवाँ र खरानीले भरिएका छन्। निजी प्रयोगका वस्तु मात्र नभई अन्य सामग्री समेत क्षतिग्रस्त भएका छन्।

Rastrapatiko jiji niwas_NPL (1)Rastrapatiko jiji niwas_NPL (2)Rastrapatiko jiji niwas_NPL (3)Rastrapatiko jiji niwas_NPL (4)Rastrapatiko jiji niwas_NPL (5)Rastrapatiko jiji niwas_NPL (6)Rastrapatiko jiji niwas_NPL (7)Rastrapatiko jiji niwas_NPL (8)Rastrapatiko jiji niwas_NPL (9)Rastrapatiko jiji niwas_NPL (10)Rastrapatiko jiji niwas_NPL (11)Rastrapatiko jiji niwas_NPL (12)Rastrapatiko jiji niwas_NPL (13)Rastrapatiko jiji niwas_NPL (14)Rastrapatiko jiji niwas_NPL (15)

तस्बिर : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया