गोंगबु नयाँ बसपार्कमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालनमा
बिहीबार, ०२ असोज २०८२, १४ : १३
काठमाडौँ । काठमाडौँको गोंगबु नयाँ बसपार्कमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
बिहीबार काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको आयोजनामा काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख दान बहादुर कार्कीले नागरिक सहायता कक्षको उद्घाटन गरे ।
नयाँ बसपार्क लगायत उपत्यकाको १५ स्थानमा नागरिक सहायक कक्ष सञ्चालन गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव टेकनाथ गौतमले जानकारी दिए ।
उपत्यकाको विभिन्न स्थानहरू चाबहिल, गौशाला, बल्खु, कलंकी, लगायत बनेपामा पनि नागरिक सहायता आज बाट सञ्चालनमा ल्याइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घर कर्जाको सीमा ३ करोड, पहिलो घर खरिदमा ८० प्रतिशतसम्म ऋण पाइने
-
वित्तीय प्रणालीमा अधिक तरलता, बैंकहरूको कर्जा र निक्षेपको ब्याजदर थप घट्यो
-
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
-
मुद्रास्फीति लक्ष्यभित्रै, विदेशी विनिमय सञ्चितिले १९ महिनाको आयात धान्ने
-
प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबिच भेटवार्ता
-
भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण