शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

आइतबार यस्तो छ  विदेशी मुद्राको विनिमय दर

आइतबार, ०५ असोज २०८२, ०५ : ४९
आइतबार, ०५ असोज २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४० रुपैयाँ ६५ पैसा र बिक्री दर १४१ रुपैयाँ २५ पैसा तोकिएको छ।
  • अन्य मुद्राको विनिमय दर पनि तोकिएको छ, र बैंकले आवश्यकता अनुसार दर परिवर्तन गर्न सक्नेछ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आइतबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.65 141.25
EUR  (European Euro) 1 165.34 166.05
GBP  (UK Pound Sterling) 1 189.79 190.60
CHF  (Swiss Franc) 1 176.81 177.56
AUD  (Australian Dollar) 1 92.86 93.25
CAD  (Canadian Dollar) 1 101.87 102.31
SGD  (Singapore Dollar) 1 109.51 109.98
JPY  (Japanese Yen) 10 9.50 9.54
CNY  (Chinese Yuan) 1 19.77 19.85
SAR  (Saudi Arabian Riyal) 1 37.50 37.66
QAR  (Qatari Riyal) 1 38.59 38.75
THB  (Thai Baht) 1 4.41 4.43
AED  (UAE Dirham) 1 38.29 38.46
MYR  (Malaysian Ringgit) 1 33.43 33.57
KRW  (South Korean Won) 100 10.07 10.12
SEK  (Swedish Kroner) 1 14.97 15.03
DKK  (Danish Kroner) 1 22.15 22.25
HKD  (Hong Kong Dollar) 1 18.09 18.17
KWD  (Kuwaity Dinar) 1 460.51 462.48
BHD  (Bahrain Dinar) 1 373.00 374.59
OMR  (Omani Rial) 1 365.30 366.85

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप