बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहाेस् तातोपानी भन्सार नाकामा थुप्रिएका ईभी गाडीहरू
फोटो फिचर

तस्बिरमा हेर्नुहाेस् तातोपानी भन्सार नाकामा थुप्रिएका ईभी गाडीहरू

मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । तातोपानी भन्सार नाकामा ईभी गाडीहरू थुप्रिएका छन् । तत्कालको लागि पहिरो पन्छाएर सडक खुलाइए पनि कोदारी राजमार्गबाट भारी र मालवाहक सवारी चलाउन नमिल्ने भएपछि उक्त नाकामा ईभी गाडीहरू थुप्रिएका हुन् । 

10-IMG_4684

साउन यता निरन्तर पहिरो गइरहने कोदारी राजमार्गमा अहिले भारी तथा मालवाहक सवारी चलाउन मिल्ने अवस्था छैन । सिन्धुपाल्चोक तातोपानी भन्सारमा अहिले दर्जनौँ चार पाङ्ग्रे ईभी गाडीहरू रोकिएका छन् । 

11-IMG_4699

तातोपानी नाका अवरुद्ध भएपछि चिनियाँ ट्रान्सपोर्ट कम्पनीहरूले खासा, न्यालम र केरुङमा रहेका सामान मुस्ताङको कोरोलाबाट नेपाल पठाएका छन् ।

तर ईभीहरु त्यस मार्गबाट ल्याउँदा लागत अझै बढ्ने भएकाले हिउँदको पर्खाइमा आयातकर्ताहरू छन् । तत्कालका लागि हालसम्म कोरोलाबाट एक सयभन्दा बढी कन्टेनर सामग्री र दुई सय जति ईभी गाडी नेपाल भित्रिएका छन् ।  

12-IMG_474113-IMG_4801_214-IMG_483815-IMG_485016-IMG_485317-IMG_485518-IMG_485819-IMG_486120-IMG_4862

01-IMG_4611 (1)02-IMG_461803-IMG_473304-IMG_473605-IMG_4871_206-IMG_461307-IMG_465808-IMG_466409-IMG_4675

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया