अस्पताल पुगेर सञ्चारमन्त्री खरेलले भेटे जेनजी आन्दोलनका घाइते
शुक्रबार, १० असोज २०८२, १३ : १२
सारांश
- सञ्चार मन्त्री जगदिश खरेलले टिचिङ अस्पतालमा जेनजी आन्दोलनका घाइतेहरुलाई भेटेका छन्।
- भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइतेहरु टिचिङ अस्पतालमा उपचार गराइरहेका छन्।
- आन्दोलनमा ७५ जनाको मृत्यु भएको थियो र धेरै घाइते भएका थिए।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले टिचिङ अस्पतालमा पुगेर जेनजी आन्दोलनका घाइतेहरुलाई भेटेका छन् । मन्त्री खरेलले शुक्रबार टिचिङ अस्पतालमा पुगेर घाइतेहरुलाई भेटेका हुन् ।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरु टिचिङ लगायतका हस्पिटलमा उपचार गराइरहेका छन् । आन्दोलनमा ७५ जनाको मृत्यु भएको थियो धेरै घाइते भएका थिए ।
_2pOOsyE8ny.jpg)
_W35s2Ahhsm.jpg)
_2xXx7YshOR.jpg)
_7bBXOsaPUW.jpg)
_v2G7KWtqgm.jpg)
_vgLjcBd91y.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण