जेनजीको माग
अख्तियार प्रमुखको राजीनामा माग गर्दै जेनजी मुभमेन्ट अलायन्सद्वारा निवेदन दर्ता (तस्बिरहरु)
मङ्गलबार, २१ असोज २०८२, १० : ५२
सारांश
- जेनजी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै निवेदन दर्ता गराएको छ।
- अलायन्सले राईसहित सबै आयुक्तहरूले समेत तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ।
- आयुक्तहरूको नियुक्तिको प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै अलायन्सले खुला आवेदनमार्फत नयाँ प्रमुख आयुक्त नियुक्त गर्न माग गरेको छ।
काठमाडौँ । ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै निवेदन दर्ता गराएको छ ।
अलायन्सले मंगलबार अख्तियारमै पुगेर निवेदन दर्ता गराएको हो । अलायन्स विभिन्न जेनजीहरुको समूह हो ।
अलायन्सले राईसहित सबै आयुक्तहरूले समेत तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।
अलायन्सले आयुक्तहरूको नियुक्तिको प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ । अलायन्सले खुला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नागरिकहरूलाई नयाँ प्रमुख आयुक्त नियुक्त गर्न सरकारसँग माग गरेको छ ।
_05ecX8zdNq.jpg)
_YGnlVnMRYT.jpg)
_FMDoD6BzYg.jpg)
_mE0gasz06M.jpg)
_VP4LriSqZx.jpg)
_ozNwUPBHJK.jpg)
_mtc2SGS2Qq.jpg)
_8S0t4OzoPj.jpg)
_ZnYRFzWG8V.jpg)
_NVAuBEQtGZ.jpg)
_tx0pJO0oBO.jpg)
_Vh1wedG2Zd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण