मन्त्रिपरिषद् बैठक
इलाम तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा
बिहीबार, २३ असोज २०८२, १७ : ३८
सारांश
- इलाम जिल्लालाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
- मन्त्रिपरिषद् बैठकले इलामलाई ३ महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
- अविरल वर्षाको कारण आएको बाढीपहिरोबाट इलाममा ठूलो मानवीय क्षति भएको थियो।
काठमाडौँ । सरकारले इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
असोज १७ र १८ गते अविरल वर्षाको कारण आएको बाढी पहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण