मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

इलाममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

इलाम।जिल्ला प्रशासन कार्यालय इलामले आगामी असार १६ र १७ गते मनसुनी गतिविधि तीव्र हुने पूर्वानुमानसँगै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसमी बुलेटिनअनुसार मधेस, कोशी,...