प्रहरीका चार एआईजीको पदस्थापन
शुक्रबार, २४ असोज २०८२, २० : ०९
काठमाडौँ । नेपाल प्रहरीका चार जना एआईजीहरूको पदस्थापन गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्ह लगाएपछि पदस्थापनको पत्र दिइएको हो ।
एआईजी सुशिलसिंह राठौरलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ । उमाप्रसाद चतुर्वेदीलाई कार्य विभाग, हिमालय कुमार श्रेष्ठलाई प्रशासन विभाग र डम्बरबहादुर बिकलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।
असोज १२ मा बढुवा समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण